Kathmandu Press

तनहुँ १ : स्वर्णिम वाग्ले अगाडि, पछ्याउँदै गाेविन्द भट्टराई

वाग्लेले १७ हजार ९०२ मत ल्याएका छन्। उनलाई १० हजार २२८ मत ल्याएर भट्टराईले पछ्याइरहेका छन्।
तनहुँ १ : स्वर्णिम वाग्ले अगाडि, पछ्याउँदै गाेविन्द भट्टराई

तनहुँ, वैशाख ११ : तनहुँ १ मा उपनिर्वाचनको मतगणना जारी छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्।

वाग्लेले १७ हजार ९०२ मत ल्याएका छन्। उनलाई १० हजार २२८ मत ल्याएर कांग्रेसका गोविन्द भट्टराईले पछ्याइरहेका छन्।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८६६ मत ल्याएएका छन्। तनहुँ १ मा ६३ हजार ७ सय ५७ मत खसेको छ।

प्रकाशित मिति: १६:४० बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्