Kathmandu Press

बारा २ मा ३८ प्रतिशत मत खस्यो 

बारा २ मा ३८ प्रतिशत मत खस्यो 

बारा, वैशाख १० : बारा २ मा अहिलेसम्म ३८ प्रतिशत मत खसेको छ। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

बिहान ७ बजेबाट बेलुका पाँच बजेसम्म मतदान तोकिएको छ।

निर्वाचन आयोगले उप निर्वाचनमा ६० प्रतिशत मतदान हुने अनुमान गरेको छ। 
 

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्