Kathmandu Press

राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइयाे

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आज (आइतबार) एक सूचना जारी गरी उक्त जानकारी दिइएकाे हाे।
राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइयाे

काठमाडौं, वैशाख १० : राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ।

राष्ट्रियसभा बैठकको वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आज (आइतबार) एक सूचना जारी गरी उक्त जानकारी दिइएकाे हाे।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटका लागि बैठक बोलाएको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १४:३४ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्