Kathmandu Press

चितवन २ मा कांग्रेस उम्मेदवार श्रेष्ठले मतदान गरे मतदान

उनले कालिका नगरपालिका स्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । 
चितवन २ मा कांग्रेस उम्मेदवार श्रेष्ठले मतदान गरे मतदान

काठमाडौं, वैशाख १० : चितवन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् । 

उनले कालिका नगरपालिका स्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

चितवनमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रकाशित मिति: ०७:३६ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्