तस्बिरमा रातो मच्छिन्द्रनाथको रथारोहण
उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन आइतबार पाटनस्थित तःबहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो । रथमा देवता राखेको तीनदिन पछि रथ यात्रा सुरु हुन्छ ।काठमाडौं, वैशाख ९ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । शुक्रबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।
उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन आइतबार पाटनस्थित तःबहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो । रथमा देवता राखेको तीनदिन पछि रथ यात्रा सुरु हुन्छ ।
अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात छन्, रातो मच्छिन्द्रनाथ ।
लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशलगत्तै सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा रथ तान्ने गरिन्छ।
प्रकाशित मिति: ०७:४२ बजे, शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओलीबुधबार, माघ २, २०८१
‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ’बुधबार, माघ २, २०८१
सरकारले अझै पनि संसदलाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णयबुधबार, माघ २, २०८१
सिंहदरबारमा विपक्षी दलहरू छलफलमा बुधबार, माघ २, २०८१