Kathmandu Press

चुनावी सभामा गठबन्धनका शीर्षनेता (तस्बिरहरू)

प्रधानमन्त्री  पुष्पकमल  दाहाल  ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष यादवलगायतले सम्बोधन गरेका थिए।
चुनावी सभामा गठबन्धनका शीर्षनेता (तस्बिरहरू)

बारा, वैशाख ७ :  प्रतिनिधिसभा सदस्यका लागि यही वैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

तनहुँ १, चितवन २ र बारा २ मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार उठाइएका छन्। जसमा बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव छन्।

उनका पक्षमा मत माग्न आज (बिहीबार) गठबन्धनका शीर्ष नेताहरू बारमा केन्द्रित भए। बरियारपुरमा आयोजित चुनावी सभालाई शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।   

प्रधानमन्त्री  पुष्पकमल  दाहाल  ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष यादवलगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा बारावासीको व्यापक उपस्थिति थियो। 

PRO_KTM-066A90281681991058.jpg

PRO_KTM-066A9125 (1)1681991056.jpg

PRO_KTM-066A9078(1)1681991053.jpg

PRO_KTM-066A91391681991051.jpg

PRO_KTM-6F8A88541681991050.jpg

PRO_KTM-066A91251681991047.jpg

PRO_KTM-6F8A87641681991047.jpg

PRO_KTM-6F8A88641681991043.jpg

PRO_KtM-066A89771681991043.jpg

तस्बिर : प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्