Kathmandu Press

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी 

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी 

काठमाडौं, वैशाख ५ : काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा केहीसमय अघि बैठक सुरु भएको हो । 

आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ । 


 

प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्