Kathmandu Press

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

सो अवधिमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, वैशाख ५ : पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

सो अवधिमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

नयाँ थपिएका सहित कोरोना सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २२ जना, आइसयिूमा ८ जना र भन्टिलेटरमा ४ जनाको उपचार भएरहेको छ।

प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्