Kathmandu Press

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौं, वैशाख २ : शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।

वासप्रश्वासमा समस्या भएपछि राधादेवीलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

सत्यमोहन जोशीको गत असोज मा निधन भएको थियो ।

प्रकाशित मिति: १०:५८ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्