गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
उनले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे अधिवेशन आह्वान गरेका हुन्।
पाेखरा, वैशाख १ : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।
उनले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे अधिवेशन आह्वान गरेका हुन्।
प्रदेशसभा भवन नदीपुरमा २०८० वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)