Kathmandu Press

प्रहरीकाे १३ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस

प्रहरीकाे १३ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस

काठमाडाैं, चैत २९ : नेपाल प्रहरीले १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। 

प्रहरी प्रधान कार्यालयले बुधबार १३ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो। 

बढुवामा पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल, तेस्रोमा विष्णुकुमार केसी र चौथोमा भरतबहादुर बोहरा रहेका छन।

यस्तै, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुँबेर खापुङ, जनक भट्टराई लगायतको पनि बढुवा सिफारिस भएको हो। 

प्रकाशित मिति: १८:०३ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्