Kathmandu Press

महानगरले सिंहदरबारकाे फाेहाेर नउठाएकाेबारे मन्त्रिपरिषदमा छलफल

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारकाे फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।
महानगरले सिंहदरबारकाे फाेहाेर नउठाएकाेबारे मन्त्रिपरिषदमा छलफल

काठमाडाैं, चैत २८ : आज बसेकाे मन्त्रिपरिषद बैठकमा काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाएको बारे छलफल भएकाे छ। 

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारकाे फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।

संघीय सरकारले सहयोग नगरेको भन्दै मेयर बालेनले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने बताएका थिए । 

प्रकाशित मिति: १८:०० बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्