रास्वपाका सांसद श्रेष्ठकाे सार्वजनिक भएकाे भिडियाे आफ्नाे नभएकाे दाबी

काठमाडाैं, चैत २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाराम श्रेष्ठले सार्वजनिक भएकाे अडिओ आफ्नाे नभएकाे दाबी गरेका छन।
अडियाे प्रकरणबारे बयान लिन आज बसेकाे रास्वपाकाे अनुशासन कमिटीकाे बैठकमा बयानका क्रममा उनले उक्त अडियाे आफ्नाे नभएकाे दाबी गरेका हुन।
आइतबर सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ सार्वजनिक भएकाे थियाे।
श्रेष्ठले प्रसाईंसँगको अडिओ एडिट गरिएको दाबी गरेका छन्।
प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









