काठमाडाैं, चैत २८ : मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरु भएको हो ।