माओवादीको संसदीय दलको बैठक बस्ने
बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुने र आफ्नो भागमा परेका समितिको सभापतिको नाम टुंगो लगाउने बताइएको छ।
काठमाडाैं, चैत २८ : सत्तारुढ दल नेकपा मओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ। बैठक १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ।
बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुने र आफ्नो भागमा परेका समितिको सभापतिको नाम टुंगो लगाउने बताइएको छ।
तर, संसदीय समिति गठन भइसकेको भने छैन ।
प्रकाशित मिति: १०:४७ बजे, मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)