नाबालिग बलात्कारकाे आराेपमा व्यापारी सुशील चटौतलाई १८ वर्ष जेल सजाय

काठमाडाैं, चैत २७ : नाबालिग बलात्कारकाे आराेपमा व्यापारी सुशील चटौतलाई १८ वर्ष १ महिनाको कैद सजाय भएको छ । जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले चटौतलाई जेल सजाय र पीडितलाई ८ लाख क्षतिपूर्ति भराउन फैसला गरेको हाे।
आफ्नै घरमा काम गर्ने १४ वर्षीया नाबालिगमाथि बलात्कार गरेको पुष्टि भएपछि चटौतलाई १८ वर्ष लामो कैद सजायको फैसला भएको हो ।
प्रकाशित मिति: १८:०९ बजे, सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









