साेमबार थपिए काेराेनाका १२४ जना नयाँ संक्रमित

काठमाडाैं, चैत २७ : साेमबार देशभर काेराेनाका १२४ जना नयाँ संक्रमित थपिएका छन। २५६६ जनामा गरिएकाे परीक्षणमा थप १२४ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
याेसहित देशभर काेराेनाका ४४४ जना सक्रिय संक्रमित भएका छन। त्यस्तै याे अवधिमा २९ जना काेराेनामुक्त भएका छन।
पछिल्लाे समय देशमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे छ।
प्रकाशित मिति: १७:५५ बजे, सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









