Kathmandu Press

थप ५५ जनामा काेराेना संक्रमण पुष्टि

थप ५५ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं, चैत २६ : आइतबार देशभर थप ५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। १२१६ जनामा गरिएकाे परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

याेसहित नेपालमा हाल सक्रिय संक्रमितकाे संख्या ३९६ पुगेकाे छ। 

त्यस्तै याे अवधिमा ११ जना काेराेनामुक्त भएका छन।

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्