प्रधानमन्त्री दहाल धनगढीमा
सुदूपरश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री दहाल बुद्ध एयरको नियमति उडानमार्फत धनगढी पुगेका हुन्।
धनगढी, चैत २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल आज धनगढी पुगेका छन्।
सुदूपरश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री दहाल बुद्ध एयरको नियमति उडानमार्फत धनगढी पुगेका हुन्।
विश्वविद्यालयहरूमा प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था छ।

प्रकाशित मिति: ११:३८ बजे, आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार