Kathmandu Press

तीन दलका शीर्ष नेतासँग सभामुखकाे छलफल

आज (शनिबार) दिउँसो सभामुख घिमिरेले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन्।
तीन दलका शीर्ष नेतासँग सभामुखकाे छलफल

काठमाडौं, चैत २५ : सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन्।

आज (शनिबार) दिउँसो सभामुख घिमिरेले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन्।

संसदलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

339923062_3383133865242193_1175530543332455796_n1680952453.jpg

340206556_2197045553838542_8064411867299759326_n1680952453.jpg

तस्बिर साैजन्य : प्रदीपराज वन्त

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्