Kathmandu Press

आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर साह

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।साँच्चिकै देश सफा गर्नुपरे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।’
आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर साह

काठमाडाैं, चैत २५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नका लागि सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका  छन् ।

उनले  लेखेका छन् ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।साँच्चिकै देश सफा गर्नुपरे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ । ’

प्रकाशित मिति: ०८:२५ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्