Kathmandu Press

थप ९८ जनामा काेराेना संक्रमण पुष्टि

थप ९८ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं, चैत २२ : बुधबार देशभर काेराेनाका ९८ जना नयाँ संक्रमित थपिएका छन। १७६८ जनामा गरिएकाे परीक्षाणमा ९८ जनामा संक्रमण पुष्ट भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

त्यस्तै याे अवधिमा २८ जना निकाे भएर घर फर्किएका छन। 

हाल देशभर ३२२ जना सक्रिय संक्रमित रहेका छन।  
 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्