Kathmandu Press

माओवादीको पदाधिकारी बैठक दिउँसो ४ बजे बस्ने

पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ।
माओवादीको पदाधिकारी बैठक दिउँसो ४ बजे बस्ने

काठमाडौं, चैत २२ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। बैठक आज दिउँसो ४ बजे पार्टी कार्यलय पेरिस डाँडामा बस्ने छ।

पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ।

प्रकाशित मिति: १०:५० बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्