Kathmandu Press

 बालुवाटारमा ४ दलको बैठक सुरु

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरु सहभागी छन् ।
 बालुवाटारमा ४ दलको बैठक सुरु

काठमाडाैं, चैत २१ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलमध्ये ४ दलको बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरु सहभागी छन् ।

बैठकमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्