Kathmandu Press

दिशा पटानीको फोटोसुट सामाजिक सञ्जालमा भाइरल 

एजेन्सी, माघ ८ : बलिउड अभिनेत्री दिशा पटानी आजभोली चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो, उनको आगामी फिल्म ‘मलंग’ र उनको फोटोसुट।

....
 दिशा पटानीको फोटोसुट सामाजिक सञ्जालमा भाइरल 
Hardik ivf

एजेन्सी, माघ ८ : बलिउड अभिनेत्री दिशा पटानी आजभोली चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो, उनको आगामी फिल्म ‘मलंग’ र उनको फोटोसुट।

मलंगको ट्रेलर रिलिज भइसकेको छ । जसलाई दर्शकले निकै रुचाएका छन् । यस्तै उनको फोटोसुट समेत समाजिक सञ्जालमा भाइरल भइरहेका छ । उनको फिल्मको गीत समेत रिलिज भइसकेको छ । फिल्ममा आदीत्य राँय कपूरसँग उनको केमेस्ट्री समेत मन पराइएको छ।

उनले हालै गरेको फोटोसुटका तस्विर इन्टाग्राममा शेयर गरेकी छन् । ती तस्विरलाई सात लाख पटक भन्दा बढी हेरिएको छ । 
 
प्रकाशित मिति: १७:४१ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्