मंगलबार प्रतितोला १ हजार बढ्याे सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँमा थियो ।
काठमाडौं, चैत २१ : मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँमा थियो ।
चाँदीको मूल्य मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँ पुगेको । चाँदी भने यसअघि गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो ।
प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार