Kathmandu Press

तस्बिरमा ६२औं सहकारी दिवस

उक्त दिन खुलेको सहकारीको नाम बखानपुर ऋण सहकारी संस्था हो। त्यस दिन नै सहकारी आन्दोलनको सुरुवात भएको भन्दै सहकारीकर्मीहरूले हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेका हुन्।
तस्बिरमा ६२औं सहकारी दिवस

काठमाडौं, चैत २० : नेपालमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ। नेपालको पहिलो सहकारी २०१३ चैत २० गते चितवनमा स्थापना भएको थियो।

20230403084216_RATL23741680517767.JPG

उक्त दिन खुलेको सहकारीको नाम बखानपुर ऋण सहकारी संस्था हो। त्यस दिन नै सहकारी आन्दोलनको सुरुवात भएको भन्दै सहकारीकर्मीहरूले हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेका हुन्।

20230403082244_RATL23401680517766.JPG

सोही सन्दर्भमा आज देशभर ६२औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आज राष्ट्रिय सहकारी महासंघ, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलगायतको आयोजनामा विविध कार्यक्रम भइरहेको छ।

20230403081318_RATL22891680517766.JPG

राष्ट्रिय सहकारी महासंघले यस वर्षका लागि पनि अघिल्लो वर्षकै नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ तय गरेको छ। सहकारी विभागका अनुसार देशभर ३४ हजारभन्दा बढी सहकारी क्रियाशील छन्।

20230403082611_RATL23541680517765.JPG

ManiramDahal_Sundarharaucha_RSS_201680517764.jpg

20230403082220_RATL23331680517763.JPG

DM_Dhorpatan_IMG_4840(1)1680517762.jpg

KrishnaNeupane_Damauli_RSS_20_image_64834411680517762.JPG

KRG_Galkot-ugthan1680517761.jpg

SA_Surkhet-IMG202304031151431680517761.jpg

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्