चितवन २ मा कांग्रेसका जितनारायणको उम्मेदवारी दर्ता
श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानको नागरिकता विवादमा कारण उक्त क्षेत्रमा उप निर्वाचन हुन थालेको हो।
चितवन, चैत २० : आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानको नागरिकता विवादमा कारण उक्त क्षेत्रमा उप निर्वाचन हुन थालेको हो।
चितवन २ मा यसअघि रास्वपाका अध्यक्ष रहेका लामिछानले उम्मेदवारी दर्ता गराइसकेका छन्।
प्रकाशित मिति: १५:३२ बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार