Kathmandu Press

प्रतिनिधिसभा बैठक [Live]

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको चौथोे वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छन् भने नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफाबार छलफल हुने कार्यसूची छ।

काठमाडाैं, चैत १९ : प्रतिनिधिसभाकाे बैठक संसद् भवनमा जारी छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले  राष्ट्रिय समावेशी आयोगको चौथोे वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छन् भने नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफाबार छलफल पनि हुनेछ।

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्