केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
बैठक आज बिहान १० बजेका लागि बोलाइएको छ । बैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर ललितपुरमा बस्ने जनाइएको छ ।
काठमाडौं, चैत १९ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
बैठक आज बिहान १० बजेका लागि बोलाइएको छ । बैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर ललितपुरमा बस्ने जनाइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।
प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार