Kathmandu Press

देउवाले दिए भाजपाका नयाँ अध्यक्ष नड्डालाई बधाई

काठमाडौं, माघ ७ : कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका नवनिर्वाचित अध्यक्ष जगतप्रकाश नड्डालाई बधाई दिएका छन्। 

सोमबार....

देउवाले दिए भाजपाका नयाँ अध्यक्ष नड्डालाई बधाई

काठमाडौं, माघ ७ : कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका नवनिर्वाचित अध्यक्ष जगतप्रकाश नड्डालाई बधाई दिएका छन्। 

सोमबार भाजपाको अध्यक्ष चयन भएका नड्डालाई मंगलबार सामाजिक संजाल ट्वििट र औपचारि पत्र नै पठाएर देउवाले बधाई दिएका हुन्। 
देउवाले उनको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दैै नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्वन्ध अझ बलियो हुने ट्वििटमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्