Kathmandu Press

नारायणकाजी श्रेष्ठले सम्हाले गृह मन्त्रालयकाे पदभार

यसअघि उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा गृहको जिम्मेवारी पाएका हुन्। उनी १० वर्षअघि पनि केही दिन गृहमन्त्री भएका थिए।
नारायणकाजी श्रेष्ठले सम्हाले गृह मन्त्रालयकाे पदभार

काठमाडौं, चैत १७ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हालेका छन्। आज (शुक्रबार) गृहमा नियुक्त उनले आजै मन्त्रालयको पदभार सम्हालेका हुन्। 

यसअघि उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा गृहको जिम्मेवारी पाएका हुन्। उनी १० वर्षअघि पनि केही दिन गृहमन्त्री भएका थिए।

प्रधानमन्त्रीको निर्देशनअनुसार गृह मन्त्रालयको जिम्मेवारी लिएर आएको उनले बताए।

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्