Kathmandu Press

 सरकार र मिटरब्याज पीडितबीच वार्ता हुने

 सरकार र मिटरब्याज पीडितबीच वार्ता हुने

काठमाडाैं, चैत १४ : सरकार र मिटरब्याज पीडितबीच वार्ता हुने भएकाे छ। आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएपनि सरकार र पीडितबीच वार्ता हुने भएकाे हाे।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको वातावरण भएको बताएका छन् ।

प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्