Kathmandu Press

आज बस्ने भनेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत १६ गते बस्ने

कांग्रेसले आज बस्ने भनिएको बैठक २ दितपछि चैत १६ गते बिहीबार ११ बजेका लागि सारेको हो । बैठकमा सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने बताइएको छ।
आज बस्ने भनेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत १६ गते बस्ने

काठमाडौं, चैत १४ : आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ।

कांग्रेसले आज बस्ने भनिएको बैठक २ दितपछि चैत १६ गते बिहीबार ११ बजेका लागि सारेको हो । बैठकमा सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने बताइएको छ।

मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रुप दिन मंगलबार अपरान्ह सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

सरकारमा जाने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ। कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ।

प्रकाशित मिति: ०८:०९ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्