Kathmandu Press

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल

आज बिहान सुर्खेत आइपुगेका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उनले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे। 
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल

कर्णाली, चैत १२ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताएका छन्। 

आज बिहान सुर्खेत आइपुगेका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उनले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे। 

उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताए।

प्रकाशित मिति: १४:३० बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्