Kathmandu Press

राष्ट्रपति पौडेल आज गोरखा दरबार जाँदै

राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयले जनाएको छ । फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उनी त्यहाँ  अवलोकन गर्न जना लागेका हुन् । 
राष्ट्रपति पौडेल आज गोरखा दरबार जाँदै

काठमाडौं, चैत १२ : राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । 

राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयले जनाएको छ । फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उनी त्यहाँ  अवलोकन गर्न जना लागेका हुन् । 

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् ।

प्रकाशित मिति: ०८:३३ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्