राष्ट्रियसभा बैठक बस्दै
१३ औँ अधिवेशन बैठक दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको हो ।
काठमाडौं, चैत १२ : राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
१३ औँ अधिवेशन बैठक दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको हो ।
सभामा डा. बेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
आजै प्रतिनिधि सभाको बैठक पनि बस्दैछ ।
प्रकाशित मिति: ०८:१२ बजे, आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार