गण्डकी प्रदेशमा माओवादीले छाेड्याे सरकार
माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले शुक्रबार साँझ मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएका हुन् ।
काठमाडाैं, चैत १० : गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन। माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले शुक्रबार साँझ मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएका हुन् ।
शुक्रबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![नागढुंगा सुरुङमार्गको उद्घाटन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785133541.jpg)


