Kathmandu Press

प्रहरीको मनोबल र छवि बढाउँदै आन्तरिक शुद्धीकरण गर्नु मेरो मुख्य प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको मनोबल र छवि बढाउँदै आन्तरिक शुद्धीकरण गर्नु मेरो मुख्य प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

काठमाडाैं, चैत १० : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताएका छन।

उनले भने, ‘प्रहरीको आचरण र व्यवहारमा पनि शुद्धीकरण गरेर संगठनको छवि उचाल्ने काम मेरो कार्यकालमा हुनेछ ।’

आफूले प्रणालीगत थिति बसाउने गरी काम गर्ने बताउँदै कुँवरले प्रोएक्टिभ पुलिसिङ गर्ने बताए । ३० वर्षे सेवा अवधि कायमै रहे उनीले एक वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन् ।

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्