Kathmandu Press

नवनिर्वाचित उपराष्ट्रपतिको शपथ, निवर्तमान उपराष्ट्रपतिको बिदाइ (तस्बिरहरु)

निवर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए।
नवनिर्वाचित उपराष्ट्रपतिको शपथ, निवर्तमान उपराष्ट्रपतिको बिदाइ (तस्बिरहरु)

काठमाडौं, चैत ६ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति यादवले शपथ ग्रहण गरेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराए । शपथ ग्रहणपछि निवर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनले यादवलाई फुलको गुच्छा दिएर बधाई तथा स्वागत गरेका थिए । 

यादवको शपथसँगै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए।

यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । 

सबै तस्बिर : प्रदीपराज वन्त 

shitalniwas1679291275.jpg

31679291301.jpg

11679291299.jpg

51679291303.jpg

ramsahaye prasad sapath1679288800.jpg

21679291299.jpg

41679291302.jpg

81679291307.jpg

71679291305.jpg

91679291308.jpg

61679291304.jpg

प्रकाशित मिति: ११:२० बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्