पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसंघका श्रेष्ठ विजयी

धरान, चैत ५ : त्रिवि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसंघका नविन श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठ ४१४ मतका साथ विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका मन्दिप अधिकारीले २८८ मत पाएका थिए ।
प्रकाशित मिति: २०:२५ बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











