Kathmandu Press

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

ओझाले ८९४  मत ल्याउँदा विष्टले ६८१ मत पाएका थिए ।
त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

काठमाडाैं, चैत ५ : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।

उनले अनेरास्ववियुका प्रकाश विष्टलाई २१३ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन। ओझाले ८९४  मत ल्याउँदा विष्टले ६८१ मत पाएका थिए ।

प्रकाशित मिति: २०:२० बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्