Kathmandu Press

विप्लव र कर्णजित बुढाथोकी नेतृत्वको दुई पार्टीबीच एकता हुने 

विप्लव र कर्णजित बुढाथोकी नेतृत्वको दुई पार्टीबीच एकता हुने 

काठमाडौं, चैत १ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) पार्टीबीच एकता हुने भएको छ । 

पार्टी एकताबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरिने भएको छ । 

 नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति: १२:०९ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्