Kathmandu Press

रुपक डोटेलको ‘जाने भए जाउ’ सार्वजनिक (भिडियाेसहित)

रुपक डोटेलको ‘जाने भए जाउ’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं, फागुन ३० : रुपक डोटेलको आवाजमा ‘जाने भए जाउ’ बोलको गीत सार्वजनिक भएको छ । 

सोमबार ‘फाइभ स्टार्स’ नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

Hardik ivf

डोटेलले गाएको उक्त गीतको शब्द रचना सरिता सापकोटाले गरेकी हुन् । गीतमा मनोज चौलागाईँको संगीत छ ।

प्रेम र धोकामा आधारित रहेको गीतको म्युजिक भिडियोमा विकास लामिछाने, रिचा थापा र अशोक घिमिरेले अभिनय गरेका छन् । भिडियोलाई  टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । 

प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, फागुन ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्