सिन्धुलीमा बस दुर्घटना, पाँच जनाको मृत्यु १९ घाइते
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा दुर्घटना भएको हो ।
काठमाडौं, फागुन २८ : सिन्धुलीमा बस दुघृटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।
दुर्घटनामा १९ जना घाइते भएको र उनीहरुको उद्दार गरी उपचारका लागि खुर्कोट अस्पताल पठाइएको गिरीले जानकारी दिए ।
प्रकाशित मिति: ११:१४ बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


