Kathmandu Press

कलाकार रोशन तिखत्रीले ल्याए धोको थिएन (भिडियो) 

पछिल्लो समय नेपालमा व्याप्त बेरोजगारी र गरिबीका कारण परदेश जानुपर्ने वाध्यता रहेको यथार्थलाई गीतमा देखाईएको छ ।
कलाकार रोशन तिखत्रीले ल्याए धोको थिएन (भिडियो) 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २८ : गायक रोशन तिखत्रीले धोको थिएन बोलको गीत सार्बजनिक गरेका छन् । 

पछिल्लो समय नेपालमा व्याप्त बेरोजगारी र गरिबीका कारण परदेश जानुपर्ने वाध्यता रहेको यथार्थलाई गीतमा देखाईएको छ ।

गीतको तिखत्रीलाई गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छिन् । सुर्य कुमार परियारको शब्द रहेको गीतमा संगीत समेत तिखत्री स्वयंमले भरेका छन् ।

गीतमा परदेश जानै मन नलाग्दा नेपालको बेरोजगारी र गरिबीका कारण वाध्यता रहेको प्रस्तुत गरिएको छ । 

गीतको भिडियोमा तिखत्री सहित सञ्चिता शाही, प्रविण घर्ती मगर, सतीसा क्षेत्री, युवराज घिमिरे, जुन तिखत्री र महेन्द्रबहादुर तिखत्रीले अभिनय गरेका छन् । 

प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्