Kathmandu Press

मनाङमा हिमपात (तस्बिरहरू)

लामो समयपछि शुक्रबार हिमपात भएको थियो। शनिबार भने मौसम खुलेको छ। हिउँ परेकाले गाउँबस्तीको सुन्दरता अझै बढेको छ।
मनाङमा हिमपात (तस्बिरहरू)

मनाङ, फागुन २७ : मनाङमा शुक्रबार भएको हिमपातले जनजीवन कष्टकर बनेको छ। हिमपातपछिको मनाङको ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ र आसपासका दृश्य रमणीय देखिएको छ। लामो समयपछि शुक्रबार हिमपात भएको थियो। शनिबार भने मौसम खुलेको छ। हिउँ परेकाले गाउँबस्तीको सुन्दरता अझै बढेको छ।

manang himpat1678535239.jpg

NL_Manang.01(3)1678535253.jpg

NL_Manang.01(2)1678535253.jpg

NL_Manang-IMG-20230309-WA0032(1)1678535253.jpg

NL_MANANG_HIMPAT1678535252.jpg

NL_MANANG_HIMAPAT_1678535251.jpg

NL_MANANG_HIM1678535251.jpg

तस्बिरहरु : नवीन लामिछाने/रासस

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्