Kathmandu Press
तस्बिरमा उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता
तस्बिरमा उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ताशनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सत्ता गठबन्धनका तर्फबाट तीन जना र एमालेका तर्फबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

काठमाडौं, फागुन २७ : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि चार जनाको उम्मेदवारी परेको छ।

शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सत्ता गठबन्धनका तर्फबाट तीन जना र एमालेका तर्फबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

उपराष्ट्रपति पदमा नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट दुई जनाको उम्मेदवारी परेको छ। जसमा जसपा संसदीय दलका नेतासमेत रहेका रामसहाय यादव र राष्ट्रिय सभा सदस्य रहेकी प्रमिलाकुमारी यादव छन्।

जनमत पार्टीबाट नेत्री ममता झाले उम्मेदवारी दर्ता गराएकी छन्।  

RS_KTM-_RATL70001678527518.jpg

RS_KTM-20230311135523_RATL70741678527517.jpg

RS_KTM-20230311135438_RATL70691678527516.jpg

RS_KTM-_RATL7117(1)1678527515.jpg

RS_KTM-_RATL68461678527514.jpg

RS_KTM-20230311141141_RATL71131678527513.jpg

AP230698126639601678527512.jpg

RS_KTM-RATL69541678527511.jpg

RS_KTM-RATL6864(1)1678527510.jpg

RS_KTM_RATL68811678527509.jpg

तस्बिरहरू : रासस

प्रकाशित मिति: १५:१६ बजे, शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्