Kathmandu Press

उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै 

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । सुब्बाका अनुसार बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ । 
उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै 

काठमाडौं, फागुन २७ : उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । 

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । सुब्बाका अनुसार बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ । 

एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेको समेत बुझिएको छ । यदि उम्मेदवार उठाएमा महिला उम्मेदावर उठाउने एमालेको तयारी छ ।  

उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।

प्रकाशित मिति: ०७:१७ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्