Kathmandu Press

राष्ट्रपति भण्डारी समक्ष रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको प्रतिवेदन पेश

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्मादेवि भण्डारी समक्ष पेश गरेका छन।
राष्ट्रपति भण्डारी समक्ष रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको प्रतिवेदन पेश

काठमाडाैं, फागुन २६ : राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्मादेवि भण्डारी समक्ष पेश गरेका छन।

शुक्रबार राष्ट्रपति कार्यालयमा गएर राष्ट्रपति भण्डारीसमक्ष उनले प्रतिवेदन पेश गरेका हुन्।

थपलियाले संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन्।

प्रकाशित मिति: १८:३५ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्